११ बैशाख २०८२, बिहीबार

Tag: आम निर्वाचन

आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ : महामन्त्री थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताएका छन्। चितवनमा आज पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताएका हुन्। ‘हामीले तोकिएको समयमा महाधिवेशन गर्नका