२७ चैत्र २०८१, बुधबार

Tag: आम्दानी र नाफा

यसकारण घट्यो नेपाल टेलिकमको आम्दानी र नाफा दुबै

काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ मा नेपाल टेलिकमको आम्दानी र नाफा दुबै घटेको छ । नेपाल टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण अनुसार सो अवधिमा कुल आय रु ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ