३१ भाद्र २०८१, सोमबार

Tag: आम्दानी उत्साहजनक

नेपाल आँखा अस्पतालको सर्जरी सेवा र आम्दानी उत्साहजनक

काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले दक्ष चिकित्सक र अन्तर्राष्ट्रियस्तरका उच्च नवीनतम उपकरणका माध्यमबाट आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ । ‘आँखा बा’ अर्थात् अग्रज नेत्र रोग विशेषज्ञ डा रामप्रसाद पोखरेल संस्थापक रहनुभएको उक्त अस्पतालले कोभिड–१९ सङ्क्रमण रोकथामका