८ मंसिर २०८१, शनिबार

Tag: आमाबुबा

सीमापारि आमाबुबा बितेको खबर, आउन नदिएपछि क्वारेन्टाइनमै किरिया

बैतडी, ५ जेठ । हिउँदमा मजदुरीका लागि भारत छिरेका बैतडीको सुर्नया गाउँपालिका– ३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्ट कोरोना भाइरसको त्रास बढेपछि घर फर्कन सीमावर्ती क्षेत्र झुलाघाट आए । उनीहरु सीमामा आउँदा नेपाल प्रवेश नाका बन्द भइसकेको थियो ।