५ फाल्गुन २०८२, मंगलबार

Tag: आमसञ्चार परिषद् विधेयक

प्रतिनिधिसभा बैठक : आमसञ्चार परिषद् विधेयक सर्वसहमतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘आमसञ्चार परिषद् विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ । आजको बैठकमा विधेयकमाथि उठेका प्रश्नको जवाफमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जवाफ पेश गर्दै प्रेस काउन्सिलले गरिरहेका कामलाई अझ प्रभावकारी