काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको आममाफी सर्वोच्चले सदरले गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आमाफीविरुद्ध परेको रिट खारेज गर्दै न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आममाफी सदर गरेको हो । आममाफीविरुद्ध सर्वोच्च अदालत पुगेकी