३१ भाद्र २०८१, सोमबार

Tag: आममाफी दिने निर्णय

सर्वोच्च अदालतले आममाफी दिने निर्णयमा आज फैसला सुनाउँदै

काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धकोे सुनुवाइ हिजो सकिएको छ भने अदालतले आज निर्णय सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको