३ असार २०८१, सोमबार

Tag: आफ्नै नेतृत्वमा सरकार बनाउने

कांग्रेसको निर्णय : ओलीलाई विश्वासको मत नदिने, आफ्नै नेतृत्वमा सरकार बनाउने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने पहल गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि नदिने निर्णय गरेको छ । संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा आज शनिबार दिउँसो बसेको ससदीय दलको बैठकले