३ असार २०८१, सोमबार

Tag: आफैँ बदलिनु आवश्यक

धनराजको स्विकारोक्ति : नेता पहिला आफैँ बदलिनु आवश्यक छ

वालिङ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक बदल्छु भन्ने नेताहरु पहिला आफैँ बदलिन आवश्यक रहेको बताएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–७ केवरे बनकट्टामा नवनिर्मित गुरुङ समुदायको कोइबोको हिजो उद्घाटन कार्यक्रममा उनले नेताहरुमा देखिएको अहिलेकै प्रवृत्तिले मुलुक नबदलिने बताए ।