काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । संघीय संसद भवनअगाडी आफैंलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएपछि आफन्तले शव बुझ्न नमानेपछि गृहमन्त्री लामिछाने अस्पताल पुगेका हुन् । आचार्यका परिवार र आफन्तहरू शव