१३ असार २०८१, बिहिबार

Tag: आपूर्ति प्रणाली

आपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्न ¥यापिड रेस्पोन्स टोली

काठमाडौँ । भोलिदेखि हुने निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्दै व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ¥यापिड रेस्पोन्स टोली गठन गरेको छ । मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्यपदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र