१ फाल्गुन २०८२, शुक्रबार

Tag: आपत्तिजनक अभिव्यक्ति

जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवले मधेस आज नभए भोलि अलग हुने आपत्तिजनक अभिव्यक्ति दिएका छन् । नेपाल प्रहरीको खोजी सूचीमा रहेका यादवले एक भिडियो सन्देश जारी गर्दै यादवले मधेश कुनै