१२ चैत्र २०८१, मंगलबार

Tag: आपत्‌कालीन गोदामघर

प्रत्येक पालिकामा आपत्‌कालीन गोदामघर व्यवस्थापन गरिने

काठमाडौं । गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामाग्रीसहित मुलुकभरका स्थानीय तहमा आपत्कालिन गोदामहरुको व्यवस्थापन गर्न पहल अघि बढाएको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको विषयगत समितिको बैठकले विपद् जोखिम न्यूनीकरणको कार्यलाई प्रभावकारी बनाउन जोखिमको नक्साङ्कन,