१ मंसिर २०८३, मंगलबार

Tag: आन्दोलनका लागि तयार

ओलीको निर्देशन– जुनसुकै समयमा पनि आन्दोलनका लागि तयार रहनू

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि तयार रहन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । आज मंगलबार अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकमा उनले जुनसुकै बेला आन्दोलनमा जानुपर्ने अवस्था आउने बताए । एमालेका अध्यक्ष ओलीले