१९ असार २०८१, बुधबार

Tag: आनी छोइङ डोल्मा

गायिका आनी छोइङ डोल्मालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । गायिका आनीछोइङ डोल्मालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनले सामाजिक संजाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको र अहिले होम आइसोलेसनमा रहेको जानकारी दिएकी छिन् । यद्यपि उनले आफूलाई मध्यम खालको कोरोनाको लक्षण देखिएको र स्वास्थ्य