१ फाल्गुन २०८२, शुक्रबार

Tag: आधा घण्टाका लागि स्थगित

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो । संसद भवन नयाँ बानेश्वरमा आज सोमबार दिउँसो साढे ३ बजेदेखि बैठक सुरु हुनासाथ प्रमुख