४ असार २०८१, सोमबार

Tag: आदर्श व्यवसायी

आदर्श व्यवसायी तथा समाजसेवी जितबहादुर श्रेष्ठ सम्मानित

काठमाडौँ । आदर्श व्यवसायी तथा समाजसेवी जित बहादुर श्रेष्ठ सम्मानित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (IPPAN) ले नेपालमा पहिलो जलविद्युत आयोजना निर्माण गरेको भन्दै व्यवसायी श्रेष्ठलाई सम्मान गरेको हो । श्रेष्ठ,नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष हुन् ।