आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीयस्थल
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका-६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे माङहिम (मन्दिर) धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ । धेरै स्थानीय सामग्रीको प्रयोग गरी आठ रोपनी क्षेत्रफलमा माङहिमका संरचना धमाधम निर्माण भइरहेका छन् । मेची राजमार्ग नजिकै दृश्यावलोकनका