४ असार २०८१, मंगलबार

Tag: आणविक ऊर्जा एजेन्सी

आणविक ऊर्जा एजेन्सीका उपप्रमुखले इरानको भ्रमण गर्ने

भियना । राष्ट्रसंघीय आणविक ऊर्जा एजेन्सी (आइएईए) का उपमहानिर्देशक मास्सिमो अपारोले अर्को साता इरानको भ्रमण गर्नु हुने भएको छ । आइएईएलाई इरानी आणविक कार्यक्रमको सुपरीवेक्षणका लागि अबरोध उत्पन्न भएपछि पहिलो पटक उपमहानिर्देशक त्यसतर्फ जान लाग्नु भएको हो । राष्ट्रसंघको भियना