१६ श्रावण २०८३, शनिबार

Tag: आठबुँदे सहमति

गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयो : गृहमन्त्री गुरुङ

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु भएका गणेश यादवको परिवारसँग आठबुँदे सहमति भएको बताएका छन् । लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गएराति गृहमन्त्री गुरुङ यादवको घर सिरहाको औरही गाउँपालिकाको तुलसीयाही पुगेका थिए । मृतक यादवका बुबा