२ असार २०८१, शनिबार

Tag: आज बस्दै

राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजेका लागि बोलाइएको हो । आज बस्ने राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रबारे जानकारी गराउनेछन्