१२ पुस २०८१, शुक्रबार

Tag: आज पनि हेर्दाहेर्दैमा

सन्दीप लामिछाने विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको विरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि आज पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस आज बिहीबार पनि नसकिएपछि भोलि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश