१८ असार २०८१, मंगलबार

Tag: आजै बालुवाटार फर्किने

प्रधानमन्त्री प्रचण्डको गरियो ‘एन्जिओग्राम’, अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘एन्जिओग्राम’ गरिएको छ । काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा प्रधानमन्त्री प्रचण्डको ‘एन्जिओग्राम’ गरिएको हो । छातीमा असहज महसुस भएपछि आज मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक