३ असार २०८१, सोमबार

Tag: आजदेखि सुनुवाइ

टिकटक प्रतिबन्धविरुद्धका रिटमा सर्वोच्चमा आजदेखि सुनुवाइ हुने

काठमाडौँ । नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर भएका १० वटा रिट निवेदनको सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुने भएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध दायर गरिएको रिट निवदेन दायर गरिएका