१२ आश्विन २०८१, शनिबार

Tag: आजदेखि सातै प्रदेश

प्रचण्ड सरकारको निणर्य कार्यान्वयनमा, आजदेखि सातै प्रदेशबाट श्रम स्वीकृति

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आज आइतबारदेखि संस्थागत र