७ मंसिर २०८१, शुक्रबार

Tag: आचारसंहिता कार्यान्वयन

चितवन-२ मा उपनिर्वाचनमा आचारसंहिता कार्यान्वयन गर्न आग्रह

चितवन । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रयोजनका लागि जारी निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल भएको छ । मुख्य निर्वाचन अधिकृत बासु न्यौपानेले आचारसंहिता कडाइका साथ लागू