३१ भाद्र २०८१, सोमबार

Tag: आचारसंहिताविपरीत

आयोगको निर्देशन : आचारसंहिताविपरीत मत सर्वेक्षण नगर्नु, गरे कारबाही हुन्छ

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेद्वारका बारेमा मत सर्वेक्षण नगर्न आग्रह गरेको छ । आयोगले उम्मेद्वारको मनोनयन दर्ता भएपछि मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण गर्न र त्यसको नतिजा सार्वजनिक गर्न नपाइने भन्दै त्यसो गरेमा कारवाही हुने चेतावनी दिएको