आकर्षणको केन्द्र बन्दै बागलुङको छहरे झरना
ढोरपाटन, बागलुङ । बागलुङको बरेङ गाउँपालिका–३ र ४ को सिमानामा रहेको छहरे झरना पर्यटक आकर्षको केन्द्र बनेको छ । केही वर्षअघिसम्म ओझेलमा रहेको झरना क्षेत्रमा गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसार गरेपछि पर्यटकको आकर्षण बढेको हो । गाउँपालिकाले विसं २०७५ देखि