८ मंसिर २०८१, शनिबार

Tag: आईसीयू अभाव

आईसीयू अभावमा कोरोना संक्रमित छटपटिँदै मृत्यु

काठमाडौं । अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय पुरुष भारतको नयाँदिल्लीबाट घर आएको १६ औं दिनमा बिरामी परे । निरन्तर ज्वरो आएपछि जेठा छोराले वैशाख ९ गते बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याए ।कोरोना पुष्टि भएपछि बेड पाएनन् । परिवारका सदस्यले