९ असार २०८१, आइतबार

Tag: आईपिएल

कोलकातासँग राजस्थान ६ विकेटले पराजित

२ जेठ, काठमाण्डौ ।  इण्डिन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ । १ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले खेलमा २ ओभर बाँकी छँदा ४ विकेट गुमाएर