आइसोलेसन वार्ड भरिएपछि बिरामी राख्न समस्या
लम्की, २१ जेठ । कैलालीको सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालमा रहेका आइसोलेसन वार्ड भरिएपछि बिरामी राख्न समस्या भएको छ । आइसोलेसन वार्ड भरिएपछि थप सङ्क्रमित राख्न समस्या भएको अस्पतालले जनाएको छ । कैलालीका यी दुवै अस्पतालमा रहेका आइसोलेसन वार्डमा