१३ आश्विन २०८१, आइतबार

Tag: आइतबहादुर दर्जी

दुवै आँखा नदेख्ने दर्जीको सहारा : लट्ठी र हथौडा

२५ पुस, गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट फापरखेतका दुवै आँखा नदेख्ने आइतबहादुर दर्जीको हातमा सधैं एउटा लट्ठी र हथौडा हुन्छ । दृष्टिविहीन दर्जी विगत पाँच वर्षदेखि एकाबिहानै एउटा हातले लट्ठी टेकेर र अर्को हातले हथौडा बोकेर घरबाट निस्कनुहुन्छ ।