९ बैशाख २०८३, बुधबार

Tag: अ थाउजन्ड गल्र्स लाइक मी

‘अ थाउजन्ड गल्र्स लाइक मी’ ले जित्यो प्रथम पुरस्कार

२७ मङ्सिर, काठमाडौँ । ‘काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को १६ औँँ संस्करणमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ साहरा मनीको ‘अ थाउजन्ड गल्र्स लाइक मी’ नामक फिल्मले प्रथम पुरस्कार प्राप्त गरेको छ । पुरस्कारको राशि एक हजार ५०० अमेरिकी डलर रहेको छ ।