काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार कांग्रेस र एमालेले नभई बिचौलियाले चलाएको आरोप लगाएका छन् । आज बुधाबार पार्टी निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी) को सातौँ सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन