२३ भाद्र २०८१, आइतबार

Tag: अस्प्रिना श्रेष्ठ

चकलेटी नायक सलिनमान बानियाँ यी युवतिसँग प्रेममा, चाडै विवाह गर्दै (तस्वीरसहित)

काठ्माण्डौ । चलचित्र ‘ए मेरो हजुर २’बाट डेब्यु गरेका सलिनमान बानियाँ छोटो समयमा नै लोकप्रियता हासिल गरेका छन्। सलिनमानले गरेको दोस्रो फिल्म यात्रालाई पनि दर्शकले अत्यन्तै रुचाइएका कलाकार हुन् । सलिनमानले आफुले प्रेमिकासँग चाडै बिहे गर्ने खुलसा गरेका छन् ।