२ बैशाख २०८२, मंगलबार

Tag: अस्पतालबाट डिस्चार्ज

पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । पूर्वयुवराज शाह काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालबाट आज बिहीबार बिहान डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको हो । हृदयघात भएपछि गत आइतबार साँझ अस्पताल भर्ना भएका उनलाई बिहीबार बिहान डिस्चार्ज गरिएको अस्पतालले