१९ कार्तिक २०८३, बिहिबार

Tag: असर न्यूनीकरण

जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यकः मन्त्री पौडेल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन्। बेलायतको लण्डनमा वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिल र संयुक्त राष्ट्रसंघीय पर्यटनद्वारा बुधबार आयोजित २०औं मन्त्रीस्तरीय शिखर सम्मेलनमा