अवैध भेप ल्याउनेलाई कारबाही गर्न सांसदहरुको माग
काठमाडौँ । सांसदहरुले तातोपानी भन्सारबाट काठमाडौँ आउँदै गरेको गाडीमा अवैध भेप (विद्युतीय चुरोट) ल्याउने कार्यमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गङ्गा कार्कीले तातोपानी भन्सार नाकाबाट काठमाडौँ आउँदै गरेको ना६ख ५४९६ नम्बरको ट्रक बाह्रबिसेस्थित