अविवाहित आमाहरुको पीडाः न फाल्न सक्छन्, न पाल्न
भदौ ११, काठमाडौं । अनिच्छित गर्भहरू प्रायः फालिन्छन् । तर, हुर्किसकेर फाल्न नमिल्ने अवस्थाका गर्भलाई जन्म दिनुको विकल्प हुँदैन । जन्माए पनि पाल्न नसक्ने बच्चा आमाहरूले ‘दान’ गरिरहेका छन् । सुनसरी इटहरीकी एक १८ वर्षीया किशोरी आफूले जन्माउने बच्चा दान