९ बैशाख २०८३, बुधबार

Tag: अल्पकालीन

कामपाले अल्पकालीन ल्यान्डफिल साइड निर्माण नगर्ने

२५ मङ्सिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अल्पकालीन ल्यान्डफिल साइड निर्माण नगर्ने भएको छ । दीर्घकालीन ल्यान्डफिल निर्माण केन्द्र तत्काल शुरु गर्ने भएपछि कामपाले अल्पकालीन फोहर व्यवस्थापन स्थान निर्माण नगर्ने भएको हो । कामपाका वातावरण विभागका प्रमुख हरि श्रेष्ठका अनुसार दीर्घकालीन