११ असार २०८१, मंगलबार

Tag: अलैँची थन्क्याउन

ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ

फुङ्लिङ । कालो सुनको जिल्ला भनेर चिनिने ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोजदेखि मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका