२२ भाद्र २०८१, शनिबार

Tag: अलपत्र पुल

निर्माण शुरु भएको चार वर्षसम्म अलपत्र पुल

सर्लाही । सर्लाहीको र लालबन्दी जोड्ने पाँचकुमारी खोलाको पुल चार वर्षदेखि अलपत्र अवस्थामा छ । आर्थिक वर्ष २०७४÷७५ बाट निर्माण शुरु भएको सो पुल निर्माण शरु भएको चार वर्ष बितिसक्न लाग्दा पनि निर्माण कार्य अलपत्र अवस्थामा परेको हो । हरिपुर