१५ असोज । आधा शताब्दीपछि टुक्रिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरले आधिकारिक रुपमा आफ्नो अलग्गै नाम भने अझै पाउन सकेको छैन । विसं २०१८ मा पूर्व नवलपुर र पश्चिम परासी क्षेत्रलाई गाभेर नवलपरासी जिल्ला कायम गरिएको थियो । यसअघि रुपन्देही जिल्लाको पाल्ही