जनसंख्यामा आधारित अर्वुदरोगी दर्ता हुँदै
१७ असार, काठमाडौँ । नेपालमा जनसंख्यामा आधारित अर्वुदरोगीको दर्ता नहुँदा हालसम्म यकिन तथ्यांक छैन । लामो समयदेखि जनसंख्यामा आधारित सर्वेक्षण गर्ने विषयमा कुरा उठे पनि छ महिनाअघि मात्र दर्ता शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान