४ असार २०८१, सोमबार

Tag: अर्थमन्त्रीको आह्वान

नेपालमा लगानी गर्न अर्थमन्त्री महतको आह्वान

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशमा बसोबास गर्दै आएका नेपालीको ज्ञान, सीप र पुँजीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनमा मन्त्री डा महतले भने, “नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र