काँग्रेसको नीति र खुला अर्थनीतिमा अन्य पार्टीः डा. महत
हेटौंडा, २५ बैशाख । नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाली काँग्रेसको नीति र खुला अर्थनीतिमा नेपालका अन्य पार्टीहरु चलिरहेको बताउनुभएको छ । नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको संसदीय अभ्यास सम्बन्धी एकदिने अन्तर्क्रिया कार्यक्रमको