३० आश्विन २०८१, बुधबार

Tag: अर्थतन्त्रमा पार्ने प्रभाव

दशैंको महत्व र यसले अर्थतन्त्रमा पार्ने प्रभाव

काठमाडौँ । अधिकांश नेपालीहरूले मनाउने सबैभन्दा ठूलो पर्व हो “दशैं”, जसले हाम्रो समाजको धार्मिक, सांस्कृतिक, र सामाजिक उच्च महत्व राख्ने गरेको छ । दशैंको समयलाई शुद्धता, सजावट र समृद्धिको पर्व मानिन्छ । दशैं आउनु अघि घर, आगन, बाटो, घाटो, र