१२ असार २०८१, बुधबार

Tag: अरुलाई पनि घुमाउँदै

आफै घुम्दै, अरुलाई पनि घुमाउँदै…

गण्डकी । मनास्लु पदयात्राको छैटौँ दिनमा दिवस गुरुङ उत्तरी गोरखाको चुम उपत्यका पुग्नुभएको थियो । पदयात्रामा उहाँ एक्लै भने हुनुहुन्थेन । साथमा थिए इटालीका रिकार्डो र भेरोनिका । यो गत कात्तिक २९ गतेको कुरा हो । तिहारको दिन थियो ।