९ बैशाख २०८३, बुधबार

Tag: अम्ब्रेला स्ट्रीट

पटिहानीमा ‘अम्ब्रेला स्ट्रीट विथ सनसेट भ्यू प्वाइन्ट’

१० मङ्सिर, चितवन । सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्य मध्येको महत्वपूर्ण गन्तव्य पटिहानीमा सूर्यास्त दृश्यावलोकनसहित पर्यटक रमाउनका लागि सप्तरङ्गी छाता राख्ने ठाउँ निर्माणको काम शुरु गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २२ ले ‘अम्ब्रेला स्ट्रीट विथ सनसेट