अमोघपास लोकेश्वरको उपोसथ व्रत
३० कात्तिक, काठमाडौँ । प्राणी मात्रको कल्याणको कामना गर्दै काठमाडौँको श्रीखण्डमूल महाविहारमा पहिलो पटक अमोघपाश लोकेश्वरको साधनासहित विशेष पूजा गरिएको छ । बुद्ध, धर्म तथा सङ्घको आह्वान गर्दै बुद्ध मण्डल, धर्म मण्डल तथा सङ्घ मण्डलको बज्रयान विधिअनुसार मन्त्रोच्चारणका साथ पूजा